Nepali Holy Bible Wordproject Bible
3 verses
1परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
2दासहरू हो, आफ्ना पाखुराहरू उठ��ऊ र परमप्रभुलाई धन्य हौ भन।
3परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। परमप्रभुले स्वर्ग र पृथ्वी सृजनु भयो।